समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

पर्वतपैयु खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । पर्वतपैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा आगामी असार ३ गते साधारणसभा आह्वान गरेको हो । उक्त सभा काठमाडौं टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र