समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

खोम र निर्मलको ‘बदनामले’ सार्वजनिक

काठमाडौं । खोम गुरुङ र निर्मल दियालीको गजल ‘बदनामले’ सार्वजनिक भएको छ । करिब १५ वर्षदेखि निरन्तर लेखन साधनामा लागेका इलामेली श्रस्टा खोम गुरुङको शब्द, निर्मल दियालीको स्वर र सङ्गीत अनि पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजनमा रहेको गीत शुक्रबार सार्वजनिक भएको हो । गजल ‘केएन क्रियसन’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भाएको