काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।