समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

मदिरा र सुर्तीजन्य पदार्थमा लगाइएको अन्तः शुल्क दर बढ्यो

काठमाडौं । सरकारले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दर वृद्धि गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुगेको छ । आयकर