समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

विदेश पठाइदिने भन्दै १० करोड रकम ठगी गर्ने लाल बहादुर लामा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन् । पक्राउ गर्नेमा ललितपुर कोन्जोसोम गाउँपालिका १ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामा रहेका छन् । काठमाडौँ महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन