समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

सबैलाई इपीएस परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनको आदेश

काठमाडौँ । कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब