समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन

काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन्। नेपाल सुपर लिग (एनएसल) का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका विमल सम्झौता रद्ध गर्दै अस्ट्रेलिया उडेका हुन्। विमल शुक्रबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको फ्लाइटमार्फत् विदेश उडेका हुन्। दुबईमा केही दिन बसेर