काठमाडौं, २८ भदौ । स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै छ । हृद्धयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको थियो । नेम्वाङका दुई छोरा र दुई छोरी छन् । उनी संविधान सभा अध्यक्ष, पूर्व सभामुख पनि हुन् । गत मंसिर ४ गते भएको निर्वाचनमा पनि उनी इलाम–२ बाट