समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

सीजी स्मार्ट घरेलु उपकरणले ग्राहकहरूलाई खुशी पार्न चाडपर्व अभियान सुरु, यस्ता छन् अफर

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी ब्राण्डले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । “सीजीले घर सजाओं खुशीले चाड मनाऔं “ शीर्षकको योजनाले स्मार्ट घरेलु उपकरणहरुको खरिदमा आफ्ना ग्राहकहरूलाई आकर्षक उपहारहरु दिनेछ । सीजीको स्मार्ट घरेलु उपकरणहरु खरिद गर्दा ग्राहकहरूले आकर्षक साप्ताहिक पुरस्कारहरू