काठमाडौं । मारवाडी सेवा समाजले प्रयोग गर्दै आइरहेको पशुपति धर्मशालाको जग्गाको भाडा पनरलोकन गरी सम्झाउता गर्न १५ दिनको म्याद दिइएको छ । आज विहान सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले सो निर्णय गरेको हो । मारवाडी सेवा समाजले २०६० जेष्ठ ९ गतेबाट क्षेत्र विकासकोषको