समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

“टेक एक्स २०२३” सफ्टवेरिका कलेज काठमाडौंमा सफलतापूर्वक सम्पन्न

काठमाडौं । आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले आफ्नो कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म “स्मार्ट टेक्नोलोजी“ सम्बन्धी प्रदर्शनी सम्पन्न भएको छ । राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौँको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन