काठमाडौं । सरकारले बृद्धा तथा दलित समुदायलाई दिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएका हुन । उनले ६८ वर्षमा दिदैँ आएको बृद्ध तथा ६० वर्षमाथिका दलित समुदायका बृद्ध बृद्धाहरु लगायतलाई