काठमाडौं । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने बताएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गर्दै सन् २०२३ देखि सन् २०३२ लाई पर्यटन दशकका रूपमा मनाइने बताए।