काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ४ ठेगाना भई भक्तपुर ठिमी नगरपालिका ४ बस्ने ४६ वर्षीया भावना श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २५ लाख ९० हजार रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय