काठमाडौं । आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा संघीय सरकारको कुल खर्च ९ खर्ब ४३ अर्ब ५ करोड भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार उक्त रकम सरकारले खर्च गरेको हो । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब