समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत माओवादी केन्द्रको निर्देशन

काठमाडौं। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएको छ । प्रदेश संसदीय दलको बैठकले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेपछि पार्टीको केन्द्रीय तहबाट ‘मिलेर जान’ निर्देशन दिएको हो । कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न प्रधानमन्त्री पुष्प कमल दाहालले निर्देशन दिएको बताइएको