समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

युएचएस होल्डिंगले नेपालमा ल्यायो हेफेल

काठमाडौं । इंटीरियर सम्बन्धि सेवामा अग्रणी कम्पनी युएचएस होल्डिंग हेफेल डिजाइन स्टूडियोको शुभारम्भ गरेको छ । फागुन १८ गते गैरिधारा स्थित हाफेल सोरुममा आयोजित एक समारोहबिच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको संयुक्त उद्घाटन गर्नुभएको थियो । हेफेलको नेपालस्थित फ्रेन्चाइजको रुपमा रहेको