समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

ढल निर्माणका क्रममा वनस्थली क्षेत्रमा नयाँ ठूला खानेपानी पाइपलाइनमा क्षति

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको खानेपानी वितरणका लागि विच्छ्याइएका खानेपानी वितरण प्रणालीका नयाँ ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका साना पाइपलाइनमा क्षति पुग्ने गरी कुनै पनि काम नगर्न÷नगराउन पटक पटक आग्रह गर्दै आए तापनि मेलम्चीका खानेपानी पाइपलाइनमा क्षति पु¥याउने क्रम रोकिएको छैन । यही २०७९ साल पुस २१ गते