काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २५औं वार्षिक साधारण सभा माघ ९ गतेका लागि बोलाएको छ । सभा होटल लि हिमालय लाजिम्पाट, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट