काठमाडौं । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकारमा सोमबार मात्र मन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो कार्यलाई द्रुत रुपमा अगाडि बढाएका छन् । गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न