समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

विद्यार्थी नेतालाई मेरो प्रश्नै प्रश्न !

नेपाली राजनीतिमा अस्थिरता, स्वार्थपन, मनमुटाव, गुठउपगुठ, जनतालाई लोकतन्त्रको अनुभुति नहुनु, संघियता माथि प्रशन खडा हुनु । एक राजनीतिक संस्कार नभएर कु–संस्कार र विकृति हो । यो संस्कार दलहरू मात्रै नभएर अहिले विभिन्न पार्टी सम्पूर्ण संगठन नै तहस नहस अबस्थामा छन् । सन्दर्भ नेपालको बिद्यार्थी राजनीति र बिद्यार्थी नेता हु भन्दै