काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजिजन्य गैर कानुी कार्य नगर्ने आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै उक्त कार्यमा संलग्न नहुन सर्वसाधारणलाई अनुुरोध गरेको हो । यस्ता कार्यमा संलग्न हुनेको बैंक खाता, मोबाइल वालेट