काठमाडौं । यो साता सेयर बजारमा सामान्य सुधार देखाएको छ । गत आइतार अर्थात् जेठ २५ गतेदेखि बिहीबार (जेठ २९ गते) सम्म आइपुग्दा बजार ०.५५ प्रतिशत मात्रै बढेको छ । पाँच दिनको कारोबार अवधिमा नेप्से परिसूचक १४.४२ अंकले बढेको देखिन्छ । समिक्षा अवधिमा परिसूचक २६५५.३८ विन्दुमा पुगेको छ । यो