काठमाडौं । आइतबार सर्वाधिक सेयर कारोबार हुनेको चौथो र पाँचौ नम्वरमा माछापुच्छ्रे र एभरेष्ट बैंक छन् । समग्रमा बजार २९.८१ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन बजार परिसूचक १९६०.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कुल १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँ बराबरको ४०