काठमाडौं । प्रभु बैंक डिभेञ्चर–२०८७ को लागी विक्री प्रवन्धक मेगा क्यापिटललाई नियुक्त गरेको छ । प्रभु बैंकले १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्सलाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गरेको छ । आज उक्त सम्झौतामा प्रभु