ट्रेडिङ्ग « Arthapath.com
१९ माघ २०७८, बुधबार

ट्रेडिङ्ग

प्रतिकित्ता ४ सय रुपैयाँमा नेपाल इन्स्योरेन्सको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संस्ताथपक शेयर बिक्री गर्ने भएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको हो । कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको