ट्रेडिङ्ग « Arthapath.com
९ माघ २०७८, आईतवार

ट्रेडिङ्ग

ज्योति लाइफको लाभांश परिमार्जन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन गरिएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले शेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी कस्ल १०.५२६३ प्रतिशत