नेप्से « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्से

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयरमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८