नेप्से « Arthapath.com
६ असार २०८२, शुक्रबार

नेप्से

सेयर बजारमा रप्तारः बजार खुलेको ११ मिनेट मै परिसूचक २१२० बिन्दु माथि

काठमाडौं । कारोबार खुलेको ११ मिनेट मै बजार २१ सय बिन्दुमा माथि गएको छ । बजार ११ः११ मिनेटमा २२ं९४ अकंले बढेर २१२०.५० बिन्दुमा पुगेको छ । समाचार तयार पर्दासम्म ३ लाख १९ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ भने कारोबार १० करोड ६ लाख २९ हजार रुपैयाँ भएको छ