नेप्से « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्से

अरुण काबेली पावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमवार अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य