नेप्से « Arthapath.com
८ असार २०८२, आईतबार

नेप्से

सेयर कारोबार रोक्का लागि आदर्श लघुवित्तले दियो नेप्सेमा निवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गर्ने आवेदन दिएको छ । कम्पनीलाई डिप्रोक्स लघुवित्त वित्तीय सस्थाले प्राप्ति गरी असार १ गतेदेखि डिप्रोक्स लघुवित्तको नामबाट एकिकृत कारोबार गर्नेछन् । मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता,