काठमाडौं । बिहिबार बजार ओरालो लागेको छ । बुधबार सामान्य सुधार आएको बजारमा आज भने १० अकंले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अकंले घटेर १९०८.५५ बिन्दुमा पुगेको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुदाँ ८९