काठमाडौं । देशमा अनेकौं राजनितिक अस्थिरताकाबीच साताको पहिलो दिन भने सेयर बजारमा सुधार देखिएको छ । गत साताको अन्तिम कारोबारको दिन ५७ अकंले घटेको बजारमा आज भने सामान्य सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५५ अकंले बढेर २०२७.१९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत