नेप्से « Arthapath.com
१५ असार २०८२, आईतबार

नेप्से

एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । हिजो केही सामान्य अंकले घटेको शेयर बजार आज भने केही सुधार देखिएको हो । लगानीकर्ताले अनेकौं अन्यौलका बीच नाफा बुक गर्ने खोज्दा शेयर बजार माथि उठन सकेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७१ अकंले बढेर २१७८.८१