नेप्से « Arthapath.com
१६ असार २०८२, सोमबार

नेप्से

सेयर बजारमा ९८ अंकको उतारचढाव, ११ महिनाकै उच्च कारोबार

काठमाडौं । मंगलबार झण्डै १ सय अंकको उतारचढाव ब्यहोरेर सेयर बजारले ओरालो यात्रामा पाइला टेकेको छ । नेपाली कांग्रेसले सरकारलाई विस्वासको मत दिने निर्णय गरेको खबर आएसँगै मंगलबार दिउँसोबाट सेयर बजार ओरालो लाग्न थाल्यो । सामाजिक सञ्जालमा पनि सरकारको समर्थनमा कांग्रेस पनि आएपछि सरकारको स्थायित्वमा प्रश्न उठेको छ । स्वयम्