नेप्से « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्से

चार कम्पनीको सेयर मूल्यमा उछाल, यी आज उच्च दरमा कमाउनेहरु

काठमाडौं । चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन चार वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आइतबार सपोर्ट माइक्रोफाइनान्स, बराही हाइड्रोपावर, न्यादी र सुपर मादी हाइड्रोपावरको कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको छ । यस्तै, आज पिपुप्स पावरको सेयर भाउ ९.७१