काठमाडौं । शेयर बजार आज दोहोरो अकंले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२६ अकंले बढेर २०४६.२९ बिन्दुमा बन्द भएको हो । आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार