काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिर्जनशिल लघुवित्त वित्तीय संस्था र पिपुल्स पावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । लघुपित्तको पहिलो कारोबारको न्यूनतम मूल्य ३०२ रुपैयाँ र अधिकतम मूल्य ९०६ रुपैयाँ रहेको छ । कम्पनीको शेयर बुधबार अर्थात मंसिर २८ गतेदेखि कारोबारमा आउनेछ । नेप्सेमा कम्पनीको १० लाख ९३