काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले स्पष्टिकरण बुझाएसँगै शेयर कारोबार फुकुवा भएको छ । कम्पनीले कारोबार समय बैठक बस्नु कमजोरी भएको भन्दै अब आईन्दा त्यस्ता कमजोरी नगर्ने गरी क्षमा याचनासहितको पत्र नेप्सेमा पेश गरेको छ । यस्तै, कम्पनीले बुकक्लोज मिति तोकी सोको जानकारी नेप्सेमा