काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७९।०८० को निती तथा कार्यक्रम सार्वजनिक गदैै धितोपत्रको दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाई बताएको छ । बोर्डले पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाइ धितोपत्र बजारको कारोवार प्रणालीलाई लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गर्न आवश्यक सहजीकरण गरिने