काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा सुधार आएको छ । यो साताको पहिलो दिन आकर्षक सुधार आएको शेयर बजारमा दोस्रो र तेस्रो कारोबारको दिन घटेको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक