नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

नेप्सेमा सूचीकृत १३ समूहका सबैभन्दा धेरै लाभांश दिने कम्पनी यी हुन्, दुई समूहकाले लाभांश नै दिएन

काठमाडौं । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीबाट अधिकांश कम्पनीहरुले लाभांश वितरण गरिसकेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरु मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण गरेका हुन् । लाभांश वितरण गरेका अधिकांश कम्पनीहरुको साधारण सभाले समेत उक्त लभांश