काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले शेयर धितो कर्जामा लगाईएको सिमा हटाउनु पर्ने बताएका छन् । बुधबार धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष हामलले शेयर धितोकर्जामा लगाईएको ४–१२ को नीति हटाउनु पर्ने अहिलेका आवश्यकता रहेको बताएका हुन् । अध्यक्ष हमालका अनुसार शेयर धितोकर्जामा लगाईएको ४–१२