नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

बिहिबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ दिन नेप्से परिसूचक १८.२६ अकंले घटेर २११२.४७ बिन्दुमा बन्द भएको छ । बजेट भाषण यता नेप्सेमा भारी गिरावट आइरहेको हो । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८