काठमाडौं । साताको चौथो दिने नेप्सेमा फेरी सुधार आएको छ । मंगलबार १६.३२ अकंले बढेको नेप्से आज भने १४.३७ अकंले बढेर २२३१.५७ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएको भए पनि कारोबार भने