नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । केही साता यता निरन्तर ओरालो लागेको नेप्से यो साताको २ दिन भने केही सुधार देखिएको छ । साताको दोस्रो दिन नेपाल एस्सचेञ्च (नेप्से) १२.२७ अकंले बढेर २२६८.८४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच भइकोछ