काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आइतबार एकैदिन बजार ५६.०९ अंकले वृद्धि भएको हो । साताको पहिलो कारोबार दिन बजार परिसूचक २ हजार ६५३.५८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् । आज पनि फाइनान्स समूह ६.३० प्रतिशत वृद्धि भएको छ ।