नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

थप एक कम्पनीको १४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नागरिक लगानी कोषको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधवार कम्पनीको ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कोषले १४ प्रतिशत बोनस बापतको सेयर सूचीकृत गराएको हो । अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि