नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

सेयर बजारको उछाल कायमै : बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा रौनकता देखिएको छ । बिहीबार सेयर बजार २४०० बिन्दुमाथि उक्लिएको छ। यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा उक्लिएको छ । ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १६.३७ अंकले बढेर ४३६.१४ बिन्दुमा