काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १७.३० अंकले घटेको छ । उक्त दिन बजार २०१८ दशमलव ३३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। आज निर्जीवन बीमा समूह १३.१३ अंकले वृद्धि भएको छ। यी बाहेकका सबै समूहहरु राताम्य बनेका छन् । उक्त